८ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले प्रशासन सेवाका ७ र शिक्षा सेवाका १ गरी ८ जना उपसचिवहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,प्रशासन सेवाका ठाकुर प्रसाद तिवारी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट रक्षा मन्त्रालयमा पुगेका छन । भूमिबाट उपेन्द्र न्यौपानेलाई कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा खटाइएको छ । यस्तै रामप्रसाद अचार्यलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ भने श्रम कार्यालय सुर्खेतबाट हरिप्रसाद देवकोटा जिसस बाँके पुगेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,जिसनस धनकुटाबाट चन्द्रकला चौलागाईलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । यस्तै,राजेन्द्रबहादुर अर्याललाई कान्तिबाल अस्पतालबाट निजगढ नगरपालिका बारामा खटाइएको छ भने नेत्र घिमिरेलाई गृहबाट चापाकोट नगरपालिकामा खटाइएको छ ।

यता शिक्षा सेवाका उपसचिव रेश्मी राज अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट शिक्षा मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष