परराष्ट्रका सहसचिवहरुको सरुवा

परराष्ट्र मन्त्रालयका सहसचिवहरुको पदस्थापन तथा सरुवा प्रक्रिया शुरु भएको छ । मन्त्रालयले सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासनलाई पठाएको प्रस्तावमा केही लाई सात समुन्द्रपारी र केहीलाई विदेशबाट तानेर मन्त्रालयको आन्तरिक प्रशासन जिम्मा दिन लागिएको उल्लेख छ ।

बिज्ञापन

प्राप्त विवरणअनुसार जेनेभामा कार्यरत सहसचिव पारस पण्डितलाई साउदी अरेबियाको जेद्दा नियोगमा महावाणिज्यदूत,सार्क सचिवालयमा तैनाथ हरि ओडारीलाई अबुधाबीको डिसिएम,ज्ञानबहादुर मगरलाई न्युयोर्क, दधी भण्डारी र लक्षुमण खनाललाई अमेरिकामा सरुवा प्रस्ताव गरिएको छ । भण्डारीलाई वासिङ्टनस्थित दूतावास र खनाललाई नयाँ कन्सुलेट अफिसमा कन्सुलेट जनरल तोकिएको छ ।

बिज्ञापन

यता नयाँ दिल्लीस्थित दूतावासबाट द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशक र सुरेश अधिकारीलाई अमेरिका सरुवा गर्न लागिएको छ । बेइजिङबाट बोलाइएका सुरेन्द्र यादवलाई परराष्ट्रको आन्तरिक प्रशासन सम्हाल्ने जिम्मा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष