सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध छ: आईजीपी अर्याल

सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध भएको सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले बताएका छन् ।

बिज्ञापन

आज सुनसरीको पकलीस्थित नम्बर–१ बराह बाहिनि मुख्यालयको २४ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले जस्तोसुकै परिस्थितिमा पनि सशस्त्र प्रहरी देश र जनताको सुरक्षामा प्रतिबद्ध भएको बताएका हुन् ।

बिज्ञापन

अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न र प्रतिबन्धित लागूऔषध कारोबार निमिट्यान्न बनाउन पनि कोशी प्रदेशका सशस्त्र प्रहरीलाई निर्देशन दिए । आईजीपी अर्यालले जनताको सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई आर्थिक लेनदेनका क्रियाकलापमा नलाग्न पनि सचेत गराएका छन् । उनले राजस्व छलि गर्नेहरूलाई पक्राउ गर्नुका साथै अवैध समान बरामद गरी सरकारी आम्दानी बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए ।

सशस्त्र प्रहरी देशको बिषम परिस्थितिमा जन्मिएको स्मरण गर्दै आईजीपी अर्यालले देश र जनताको रक्षा गर्न र शान्ति सुरक्षा प्रदान गर्न कसैसँग सम्झौता नगर्ने बताए । उनले देश र जनताको सुरक्षामा सतिसालझैं खडा हुन पनि सशस्त्र प्रहरीहरूलाई निर्देशन दिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष