कुलमान र हितेन्द्रको रिट एकै न्यायधीशको इजलाशमा

नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन एकै न्यायधीशले हेर्ने भएका छन् ।

बिज्ञापन

उनीहरुले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ । क्रमश दोश्रो र पाँचौं नम्बरमा पेशी चढेको छ ।

बिज्ञापन

घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ क्रममा छ । यसैबीच अहिले सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा कुलमानको रिट सुनुवाइ शुरु गरेको छ । कुलमानले आफूलाई हटाउने निर्णय बद्‌नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्। उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन्।

कुलमान घिसिङले गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदरसँगै पुनः बहालीको माग गरेका छन् । उनीपछि नियुक्त हितेन्द्रदेव शाक्यले यसअघि आफूलाई पनि निष्कासन गरिएको र अहिले पदबहाली गरेकाले कुलमानको पदावधि बाँकी नरहेको उल्लेख गरेका छन् । शाक्यको निवेदन पनि त्यही इजलासमा परेको छ। जसमा उनले आफ्नो पुरानो निवेदनमा कारबाही नगरी नयाँ विषयमा प्रवेश नगर्न माग गरेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष