निजी बैंकको सञ्चालकलाई सरकारी नियुक्ति

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले एक बैंकको सञ्चालक समिति सदस्यलाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको ग्लोबल आइएमइ बैंकको सञ्चालक समिति सदस्य रहेकी भगिरथी भट्टलाई महत्वपूर्ण सरकारी नियुक्ति दिएको हो ।

बिज्ञापन

क्याविनेट बैठकले  विद्युत नियमन आयोगको सदस्य पदमा भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौंकी ज्ञवाली ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यको समेत जिम्मेवारीमा छिन् । गत १० साउनमा बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई  बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न छिन् ।

बिज्ञापन

ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा उनलाई यो राजनीतिक नियुक्ति दिइएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष