बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदाले पढेकी थिइन् कानुन

काठमाडौँ, १६ फागुन । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ ।

बिज्ञापन

उनको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अनुसार उनको शुक्रबार नै अन्त्येष्टि गरिने छ।

बिज्ञापन

श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश र सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। २०६१ वैशाखमा सर्वोच्च प्रवेश गरेकी श्रेष्ठ २०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन्। राजा महेन्द्रका पालामा आफ्नो बुवालाई अराष्ट्रिय तत्व भनेर जेल हालेपछि अदालतबाट छुटाउनकै निम्ति शारदाले कानुन विषय पढेकी थिइन् ।

अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी ४३ जना महिला न्यायाधीश छन्। यो कुल न्यायाधीश संख्याको १०.५३ प्रतिशत मात्रै हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष