नासुका आँसु पुछ्न सांसदलाई कर्मचारीको एसएमएस

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुलाई एसएमएस अभियान चलाएको छ ।

बिज्ञापन

सो अभियानले आज एक विज्ञप्ति प्रकाशन गर्दै सहसचिव र उपसचिवको खुल्ला तर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, राजपत्रांकित तृतीय श्रेणीको पदपुर्तिमा ५०% खुला, ४० % बढुवा र १०% आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने, ५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ श्रेणी बढुवाको व्यवस्था गर्नुपर्ने,  रा.प. तृतीय श्रेणीको प्रवेश विन्दु छैटौं तहलाई कायम गर्नुपर्ने, तिनै तहमा कार्यरत कर्मचारीहरुलाई “निजामती कर्मचारी” को परिभाषामा समेट्नुपर्ने, पूर्वानुमान योग्य र स्वचालित सरुवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति सहितको नागरिक सेवा र कर्मचारीलाई मर्यादित जीवनयापनका लागि आवश्यक सेवा, सुविधाको सुनिश्चित गर्नुपर्ने लगायतका विषय उल्लेख गरी एसएमएस चलाएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

बिशेष