१) औंसीका रात
शहीदका सपना
हिऊॅ प्रपात ।
(२)तादीका फॅाट
पाटीपौवा पुराना
नदी दोहन ।
(३) रातो आकाश
प्रकृतिका श्रीखण्ड
खुर्पा सकस ।
(४) गिद्ध जवान
सुनचाॅदी भुषण
तीर्थ प्रस्थान ।
(५)आगो खरानी
बिदेशिए सन्तान
नेता हरामी ।
दिल पौडेलका ५ हाइकु

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%