गण्डकी पछि सुदूरपश्चिम लोकसेवाको आफ्नै प्रतीक चिन्ह

प्रदेश लोकसेवा आयोग सूदुरपश्चिम प्रदेशले आफ्नो छुट्टै प्रतीक चिन्ह बनाउने भएको छ । कामकारबाहीलाई अझ व्यवस्थित, स्वच्छता र निष्पक्ष बनाउनका निम्ति छुट्टै लोगो बनाउन लागेको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले आज सूचना जारी गर्दै आयोगको सिद्धान्त, मूल्य मान्यता,सुदूरपश्चिमको पहिचान झल्कने गरी लोगो निर्माण गर्नेलाई पुरस्कृत गर्ने जानकारी दिएको छ ।

बिज्ञापन

आयोगका अनुसार सर्वोत्कृष्ट लोगोको डिजाइनकर्तालाई ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । लोगोको डिजाइनसम्बन्धी शर्त तथा अन्य थप जानकारी आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ । यस अघि गण्डकी प्रदेश लोकसेवा आयोगले पनि आफ्नो लोगो निर्माण गर्नका लागि प्रस्ताव आह्वान गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष