सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार प्रशासन सेवा अन्तर्गत सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।११ रिक्त पदका लागि गरिएको विज्ञापनमा २०८ जना सहभागी भएका थिए। तीमध्ये १५ जना उम्मेदवार मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका छन्।

बिज्ञापन

टंकनाथ लम्साल, धर्मराज जोशी, धर्मराज रोकाया, लकराज ढकाल, ध्रुव गिरी, प्रवीण ढकाल, मुक्तिराम अर्याल, मोतिराम सापकोटा, यज्ञ पुरी, रुद्रबहादुर कार्की, रोशन ज्ञवाली, विजय राना, सिर्जना थपलिया, हिरालाल भण्डारी र हेमराज अर्याल छनोट भएका छन् । सफल उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आवश्यक कागजातसहित बोलाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

बिशेष