प्रिय मोबाईल

करिब एक दशक भयो,
नत तिमि संग
छुट्टीन सक्छु !!
नत तिमी संगै
जोडिन सक्छु !!!!
सक्छु त केवल,
तिमिलाई
प्रयोग गर्न मात्र !!!!

बिज्ञापन

सबैको मन मुटुमा,
बस्न सक्यौं !
हुँदा हुँदै,
मुटुको धड्कन
बिगार्न पुग्यौं!!
थोरैको घरबार जोड्यौ,
धेरैको घरबार तोड्यौ,
र पनि
किन छुट्न सक्दिन
म तिमीसंग?????????

बिज्ञापन

मार्टिन कुपरले,
बनाए तिमिलाई!!
उनैले कम चलाए
तिमिलाई !!!!
तर पनि खै???
तिम्रो र मेरो सम्बन्ध
किन कम चल्दैन ???????

के लत बस्यो प्रिय,
तिमी नभई नहुने !!!!
एकछिन साथमा नहुदा,
आकाश झरे जस्तो,
धर्ती फाटे जस्तो,
के गुमाए जस्तो,
के हराए जस्तो,
के नभए जस्तो,
खै कस्तो कस्तो?????????

बिज्ञापन

( अमृता कार्की सोलुखुम्बु )

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

बिशेष