थप पाँच अधिकृत उपसचिवमा बढुवा

थप पाँच अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल कृषि सेवाका ५ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

बिज्ञापन

जस अनुसार कृषि सेवा, बागवानी (हर्टिकल्चर) समूहतर्फ ३ जना, मत्स्य (फिसरिज) समूहमा १ जना र लाइभस्टक पोल्ट्री एण्ड डेभलपमेण्ट समूहतर्फ १ जना बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

पद्यनाथ आत्रेय,जोगेन्द्र कान्दु,प्रमिला बाग्ले बागवानीतर्फबाट,मस्त्य समूहबाट रमेश जैसवाल र डा नजुमा जोशी लाइभ स्टकबाट बढुवा सिफारिस भएका हुन । उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

‘लोकसेवा गुरु’को भ्रष्टाचार मुद्धामा सर्वाेच्चले औल्यायो कैफियत : विशेषमा आज सुनुवाई हुँदै

जनताको दुःख र चुनावी नैतिकता     

लाइसेन्समा छानिँदा छताछुल्ल : मेडिकल कलेजले उत्पादन गरेका १० मध्ये ६ ‘अयोग्य’

सर्बिकाका तीन मुक्तक

बिशेष