सशस्त्रका डिएसपी छानबिनमा तानिए

बारा । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारा मातहत पिपरपाती स्थित प्रस्तावित गुल्मका डिएसपी प्रदिप थापा छानबिनका लागि सशस्त्र मुख्यालय हल्चाेक तानिएका छन् ।

बिज्ञापन

झण्डै दुई महिना अघि मात्रै हाजिर भएका उनी तस्करी गराएको बारेमा छानबिनका लागि तानिएको खुलेको छ। केही दिन अघि भारतबाट ताेरीकाे ठूलो तस्करी चलेको र उक्त तस्करीमा पिपरपाती स्थित सशस्त्र प्रहरीको पूर्ण सहयोग र सेटिङ रहेको खुलेपछि छानबिनका लागि उनलाई कानुन शाखामा तानिएको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

बिज्ञापन

कुनै पव्लिकले तस्करी गरेको र सशस्त्रले सेटिङ गरेर छाेडेकाे भिडियो खिचेर पठाए पछि छानबिन शुरू भएको बताइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष