पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल

नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा प्रेस सेन्टरका केशवप्रसाद पौडेल चयन भएका छ्न ।

बिज्ञापन

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा महेश्वर गजुरेल निर्बिरोध, महिला उपाध्यक्ष कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, सहसचिव समावेशीमा सानुकान्छा लोप्चन शैलेश कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

बिज्ञापन

यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने सुस्मा न्यौपाने त्यस्तै केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए ।

उक्त जिल्लामा तेत्तीस मतदाता रहेकामा ३१ मत  खसेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष