बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

बिज्ञापन

शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको  बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए।

जाजरकोट नलगाड नगरपालिका-१ चिउरीका ३७ वर्षीय सुरेश महर बसरले ठक्टर दिएकोमा उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ।

बिज्ञापन

बस चालक बाँके नेपालगंज उपमहानगरपालिका-४ का ४५ वर्षीय कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष