उच्च र जिल्लाका १४ न्यायधीशहरुको सरुवा(सूचीसहित)

न्यायपरिषद्ले १४ न्यायाधीशको सरुवा गरेको छ । हिजो बसेको बैठकले उच्च अदालतका तीन र जिल्ला अदालतका ११ न्यायाधीशको सरुवा गरेको हो ।
बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ । उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो । नयाँ गठन हुन लागेको अदालतले काठमाडौं उपत्यकाका तीन जिल्ला र भक्तपुरको जिल्ला अदालतमा विचाराधीन रहेका बाल इजलासका मुद्दा हेर्नेछ ।

बिज्ञापन

उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई भने राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कागजमा खटाउन सिफारिस भएको छ।

बिज्ञापन

सरुवा सिफारिस हुने जिल्ला न्यायाधीशहरुमा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राई, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरे लगायत छन्।

1732199447CamScanner 11-21-2024 12.19

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष