कर प्रशासनमा अब्बल ठहरिएका तीन कार्यालय र उत्कृष्ट १० कर्मचारी पुरस्कृत

आन्तरिक राजस्व विभागले उत्कृष्ठ १० कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट तीन कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको हो ।

बिज्ञापन

आन्तरिक राजश्व विभागका अनुसार उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जालाई सम्मान गरिएको छ ।

बिज्ञापन

यस्तै १० कर्मचारीलाई कर प्रशासनमा उत्कृष्ट ठहराइएको छ । जसमा मध्यमस्तरीय कर कार्यालयका कर अधिकृत जीवनाथ ज्ञवाली,आन्तरिक राजस्व विभागमा शाखा अधिकृत धर्मबहादुर रोकायलाई सम्मान गरिएको छ ।

यस्तै विभागमै कार्यालय शाखा अधिकृत सुवर्ण कोइराला, कुन्त माया गुरुङका अलवा विभागकै कम्युटर इञ्जिनियर संजय सिंह समेत सम्मानित भएका छन् ।
यसका अलवा आन्तरिक राजस्व कार्यालय हेटौडाका कर अधिकृत प्रेमप्रसाद तिमिल्सिनाका अलवा आन्तरिक राजस्व कार्यालय, कृष्णनगरका कर अधिकृत हेरम्वराज न्यौपाने सम्मानित भएका छन् ।
कार्यालये गंगाकुमारी हरिजन, नासु, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवाका साथैं रामप्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतली र सञ्जय हाङ्खिङ, नासु, ठूला करदाता कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष