तीन डिएसपीको सरुवा,दुईलाई तानियो हेर्डक्वार्टर

नेपाल प्रहरीका तीन जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार प्रहरी हेर्डक्वार्टरमा सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा खटाइएको छ भने दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल ल्याइएको छ ।

बिज्ञापन

प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका लक्ष्मी खनाललाई हेडक्वार्टरको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पुर्याइएको छ । उनीहरुलाई तत्काल काज खटाइएको कार्यालयमा हाजिर हुन जान निर्देशन दिइएको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

कृषिमन्त्री अधिकारीले दिए राजीनामा,अन्य तीन मन्त्रीले राजीनामा दिने बारे छलफलमा

बिशेष