रिटायर कर्मचारीहरूको क्लब ‘अख्तियार’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग रिटायर कर्मचारीहरूको क्लब बनेको आरोप लगाएका छन् सांसद अमरेश कुमार सिंहले । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको आरोप लगाएका हुन् ।

बिज्ञापन

उनले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताए । ‘अख्तियार पूर्वकर्मचारीको क्लब बनेको छ । त्यो नहटेसम्म देश पार लाग्दैन,’ सिंहले भने, ‘अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ । स्थानीय तहमा पुगेर मेरो भागमा कति छुट्ट्याइएको छ भन्छन् ।’

बिज्ञापन

सिंहले प्रम कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेको समेत बताए उनले भने, ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ । अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

बिशेष