ट्रकको ठक्करबाट अध्यागमन अधिकृत पाण्डेको मृत्यु

काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

बिज्ञापन

३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत भइसकेका अधिकृत पाण्डे चढेको स्कुटरमालाई  मालवाहक ट्रकले ठक्कर दिँदा निधन भएको हो । पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई हाल चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्दै आएका थिए ।

बिज्ञापन

ट्रक चालक अर्जुन ढुंगानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ। चालक भने हेटौंडाका रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१५ हजारमा किनेको शाखा अधिकृतले पुर्यायो ‘मामाघर’

मन्त्रीद्धारा सचिवको पद सृजना,मुख्यसचिव बेखबर

पाँच कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

भिजिट भिसा प्रकरण : विचौलिया पछि मतियारलाई पाँच लाख धरौटीमा छाड्न आदेश

मेडिकलको नाममा वैदेशिक रोजगारीमा संगठित बेथिति: ३६ स्वास्थ्य संस्था र मेनपावरको मिलेमतोमाथि कडा छानबिन

व्यक्तित्व विकासका लागि जीवन परिवर्तन गर्ने १० पुस्तकहरू

अख्तियारमै कार्यरत डीएसपीमाथि छानबिन

हाइकुहरू

बिशेष