पोखरीमा कार डुब्दा २ जना बेपत्ता , खोजिका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन

कार्तिक २० गते बिहान सर्लाही जिल्लाको कार दुर्घटना हुंदा बेपत्ता भएका २ जनाको खोजी कार्यका लागि सशस्त्र प्रहरिको गोताखोर परिचालन गरिएको छ ।

बिज्ञापन

ईश्वरपुर नगरपालिका -२ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुब्दा त्यसमा सबार ३ जना मध्ये महोत्तरीको गौशाला न.पा.२ बस्ने अन्दाजी बर्ष ३१ को जनक यादब सकुशल निस्किएका थिए भने कार र अन्य २ जना ब्यक्ति बेपत्ता भएको खबर पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बाट गोताखोर परिचालन गरिएको हो ।

बिज्ञापन

उद्दार र खोजी कार्यका लागि सुरक्षा बेश सागरनाथबाट र ईप्रका केशरगंजबाट समेत सुरक्षा फौज खटिएको छ ।गति अनियन्त्रित भएर दुर्घटना भएको प्ररम्भिक जानकारी प्रप्ता भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बिशेष