विपदमा सुवेदी, बारामा अधिकारी

गृह मन्त्रालयले थप दुई सहसचिवको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत बसन्त अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा पठाएको छ भने गृह मन्त्रालयमा कार्यरत रामबन्धु सुवेदीलाई अधिकारीको ठाउँमा व्यवस्थापन गरिएको छ ।

बिज्ञापन

मन्त्रालयले ठूलो कसरत गरेर सरुवा गरेको छ । यस अगाडी १७ जना सिडिओसहित २७ जना अधिकारीहरूको सरुवा गरेको थियो ।

त्यस्तै बिहीबार मात्रै मन्त्रालयले ६ जना उपसचिवहरुको सरुवा गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

‘कुलिङ अफ पिरियड’ को छानबिनमा छलछाम : ‘स्वार्थको द्वन्द्व’ हुने गरी तोकियो संयोजक

प्रमुख प्रशासकीय,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

बिशेष