उद्योग विभागको महानिर्देशकमा ज्ञवाली

उद्योग विभागको महानिर्देशक फेरिएका छन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक सहसचिव राजेश्वर ज्ञवालीलाई नियुक्त गरेको हो ।

बिज्ञापन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै भर्खरै सरुवा मन्त्रालयमा सरुवा भएर आएका ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

बिज्ञापन

ज्ञवाली यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयमा बसेका अनुभवी सहसचिव हुन । उनी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकार ‘शून्य बाँकी फाइल’ अभियानमा, तर संघीय सचिवालय निर्माण कार्यालयमा प्रतिशत विवादले फाइल थन्किए

फाइल थन्क्याउने कर्मचारीमाथि कारबाही चेतावनी, सरकारले ल्यायो ‘शून्य बाँकी फाइल’ अभियान

स्पन्दन गजुरेलको गजल

स्थानीय सेवा ऐन संशोधनसहित पारित : दफा ९ र २७ प्रति कर्मचारीको आपत्ति

समृद्ध नेपालको प्रस्थानविन्दु : सुशासन, प्रशासनिक पुनर्संरचना र भ्रष्टाचार नियन्त्रणको मार्गचित्र

नायब सुब्बा घुससहित पक्राउ परे,कार्यालय प्रमुखलाई कसरी गर्ने कारवाही ?

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

बिशेष