रामकृष्णको अवकाश भएपछि रघुराम सचिवमा उक्लिदै

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे उमेद हदका कारण अवकाश पाएपछि उक्त ठाउँमा रघुराम विष्ट बढुवा हुने भएका छन्। सुवेदीले कार्तिक ५ गते सचिवबाट अवकाश पाएका हुन्।

बिज्ञापन

बिज्ञापन

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठक वरिष्ठताका आधारमा विष्टलाई सचिवमा बढुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। हाल गण्डकी प्रदेशको कायममुकाय प्रमुख सचिव रहेका विष्ट त्यहीँ ठाउँमा पदस्थापन हुने सम्भावना छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

पर्यटन मन्त्रालयमा ‘रैथाने’ देखि करार सम्म १८ वर्षदेखि एउटै कुर्सीमा जमेका कर्मचारीहरु

सुनका धनी बालेन मन्त्रिपरिषद् : प्रधानमन्त्रीसँग सबैभन्दा धेरै,कृषिमन्त्रीसँग ५ तोलामात्र

सहकारितामूलक शासन प्रणालीमा सेवा उत्पादन र वितरणमा साझेदारीता

बिशेष