भूमि व्यवस्थापन विभागका महानिर्देशकमा रेग्मी नियुक्त

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकमा शिवप्रसाद रेग्मी नियुक्त भएका छन् । सरकारले विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेसँगै रिक्त रहेको ठाउँमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रेग्मीलाई खटाएको हो ।

बिज्ञापन

सहसचिव रेग्मी यस अघि मन्त्रालयकै भूमि व्यवस्थापन महाशाखाका प्रमुखको भूमिकामा थिए । उनलाई विभागमा पठाइएसँगै बागमती प्रदेश मुख्यमन्त्री कार्यालयबाट आएका श्रवण कुमार पोखरेललाई भूमि व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष