प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
बिज्ञापन
कारण खुलाइएको छैन ।आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो ।