प्रधानमन्त्रीद्वारा विपद्‌बारे राष्ट्रिय परिषद्को बैठक आह्वान ३ बजे बस्दै

गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहीबार अपराह्न  सिंहदरबारमा बस्दै छ ।

बिज्ञापन

अपराह्न ३ बजे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बस्ने बैठकमा मध्यअसोजको बाढीपहिरोको क्षतिको समीक्षा गर्दै विपत् संकटग्रस्त घोषित ७१ पालिकामा राहत प्याकेज घोषणा गर्ने एजेन्डा छ।

बिज्ञापन

बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको छ ।

बैठकमा बाढी पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के-के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुन्छ । बाढी पहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरू निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।

बिज्ञापन

यसबाहेक पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनबारे पनि परिषद्ले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष