‘छक्कापञ्जा ५’को देशब्यापी कमाइ मंगलबारसम्म १० करोड

छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ ।

बिज्ञापन

प्रदर्शनको छैटौं दिन मंगलबारसम्म देशब्यापी १० करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने अनुमान गरिएको छ । मंगलबार मात्रै फिल्मले डेढकरोड ग्रस कलेक्सन गर्ने अपेक्षा छ ।

बिज्ञापन

फिल्म देशभर झण्डै २५० शोमा प्रदर्शनरत छ ।विजया दशमीको दिन शनिबार टीका ग्रहण गरेपछि हलले शो खुलाएका थिए । त्यसपछिका सबै शो हाउसफूल रहे । निर्माता तथा अभिनेता दीपकराज गिरीले दर्शकबाट सकारात्मक समीक्षा मिलिरहेको बताए ।

दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरीसहित वर्षा सिवाकोटी, केदार घिमिरे, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन घण्टा पढ्ने बानीले बनायो उपसचिव : खगेन्द्रको प्रेरणा

अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौंको सरकारी सामग्री निजी निवासतर्फ सारिएको खुलासा

मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु

सुशासन र जवाफदेहिता

भ्रष्टाचारको नियन्त्रण गर्ने उपायहरू

सरकारी संरचना जोगाउन असफल कमाण्डरमाथि सेनाको कारबाही, मुख्यालयमा स्पष्टीकरण माग

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

बिशेष