‘१२ गाउँ’को आक्रामक कमाइ निरन्तरता

विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ले पनि आक्रामक कमाइलाई निरन्तरता दिइरहेको छ । निर्माताले आधिकारिक हिसाब त बाहिर ल्याएका छैनन् तर, प्राप्त शोलाई अकुपेन्सीमा बदल्ने मामिलामा यो फिल्म बलियो देखिएको छ ।

बिज्ञापन

पाँचौं दिनमा सिनेमा चल्दा सामान्यतया चार दिनको ग्रसकलेक्सनको रिपोर्ट आउने भए पनि निर्माता र वितरक दुवैले सार्वजनिक नगरेका हुन् ।

बिज्ञापन

“भोलिसम्ममा हामी ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गर्छौं । पत्रकार सम्मेलन गरेर नै कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने हाम्रो तयारी छ,” १२ गाउँका वितरक गोविन्द शाहीले  भने ।

फिल्ममा विराज र समीरसहित न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

बिज्ञापन

नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी यसमा काम गरेको विराजले बताएका छन्।

“कतिपय हलमा शो थपिएर अहिले १२ गाउँ र छक्का पञ्जाको शो बराबरी छ । सिंगल थिएटरमा त १२ गाउँ सुरुदेखिन नै छक्का पञ्जाभन्दा राम्रो छ,” वितरक शाहीले दाबी गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

बिशेष