ठूलो संख्यामा करार कर्मचारी भर्ती गर्दै

खानेपानी मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्त गर्ने तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालय मातहतका विभाग, आयोजना तथा निकायहरूमा इन्जिनियर, माइक्रोबायोलोजिस्ट, हाइड्रोलोजिस्ट, केमिष्टदेखि कम्प्युटर अपरेटरसम्मका पदमा मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्ति गर्ने तयारी गरेको हो ।

बिज्ञापन

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र विभाग मातहतका विभिन्न आयोजनाहरूका लागि ती प्राविधिक जनशक्ति करारमा छनोट गर्ने मन्त्रालयको तयारी छ ।

श्रोतका अनुसार सेवा करारमा प्राविधिक जनशक्ति छनोट गर्नका लागि मन्त्रालयले कार्यविधि समेत बनाइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष