देश विपद्मा, अमिनको ध्यान घुस लेनदनमा

काठमाडौंको तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाई घुससहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस २० हजार रुपैयाँ घुस लिएका हुन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई तारकेश्वर नगरपालिका वडा नं ६ धर्मस्थलीबाट सोमबार पक्राउ परेको हो ।नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँघुससहित पक्राउ गरिएको हो ।​आयोगको टोलीले उनको साथबाट स्रोत नखुलेको थप ३४ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

बिज्ञापन

गत बिहिबारदेखि आएको वर्षापछिको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या  २०९ पुगेको छ ।  गृह मन्त्रालयका अनुसार ३३ जना बेपत्ता, ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

यस्तो विपद्को घडीमा समेत अमिन भने घुस लेनदेनमा व्यस्त थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यही बर्ष अनिवार्य अवकाशमा जाँदैछन् २२ जना सचिवहरु

सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन

उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

विश्वब्यापी इन्धन संकट र नेपालको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता

जनकपुरका माफियाको पहुँच मन्त्रालयसम्म

कर्मचारी प्रेसको समाचारपछि सिन्धुपाल्चोक प्रशासन ‘एक्सन’मा, नासु बढुवाको सूचना प्रकाशन

सिडिओहरू थर्कमान

६ जना शाखा अधिकृतको सरुवा,४ जना गाउँपालिका पुग्दा २ लाई मन्त्रालयमा

बिशेष