बाढीपहिरोमा परी देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी काठमाडौं उपत्याकामा मात्र ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बिज्ञापन

प्राप्त विवरणअनुसार काठमाडौंमा नौ जनाको मृत्यु,आठ घाइते, एक जना बेपत्ता र ४२० जनाको उद्धार गरिएको छ । चार वटा घर भत्केको छ भने २२६ घर डुबानमा परेको छ । काठमाडौंमा नेपाल प्रहरीबाट तीन हजारभन्दा बढी जनशक्ति खटिएको छ ।

बिज्ञापन

ललितपुरमा नौको मृत्यु भएको छ भने २८१ को उद्धार गरिएको छ । ललितपुरको होचो स्थानका अधिकांश घरमा बाढीको पानी पसेको छ । ललितपुरमा नेपाल प्रहरीका नौ सय जना र सशस्त्र प्रहरी बलका ३० जना उद्धारमा खटिएका छन् ।

उता भक्तपुरमा पाँच जनाको मृत्यु, घाइते एक जना र बेपत्ताको संख्या चार पुगेको छ । हालसम्म २७ जनाको उद्धार गरिएको छ । भक्तपुरको एउटा घर भत्किएको छ भने धेरै घरमा पानी पसेको छ । भक्तपुरमा झण्डै डेढ सय प्रहरी जनशक्ति खटेको बताइन्छ ।
प्रहरीका अनुसार ६४ जना बेपत्ता भएका छन् । बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

सचिवहरुलाई प्रधानमन्त्रीको १४ बुँदे निर्देशन

उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

आफू निकटलाई बढुवा गर्न दरबन्दी थपघट

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बिशेष