बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन

भरतपुर अस्पतालका बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ । ४४ वर्षीय डा.  केसीको आज विहान काठमाडौँमा निधन भएको हो । उनलाई पछिल्लो समय मुटु सम्वन्धी समस्या देखिएको थियो ।

बिज्ञापन

उपचारमा सम्लग्न चिकित्सकले डा. केसीको मृत्युको प्रमुख कारण मुटु सम्वन्धी समस्या नै भएको बताए । ‘पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुटने कारणले उहाँको निधन भएको हुनसक्छ,’ उनको उपचारमा सम्लग्न ती चिकित्सकले भने ।

बिज्ञापन

डा. के.सी. विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए । डा. पोखेरेल पछिको बरियतामा रहेका डा. के.सी.को निधनले स्त्री तथा प्रसुति रोगको क्षेत्रमा ठूलो क्षति भएको डा. पोखरेलले बताए ।‘यतिको जनशक्ति तयार गर्न धेरै वर्ष लाग्छ, असाध्यै मेहनती पनि हुनुहुन्थ्यो, अस्पतालमा मेरो अनुपस्थितीमा उहाँले नै सबै व्यवस्थापन गर्नुहुन्थ्यो,’ डा. पोखरेलले भने, ‘अल्पायूमा नै यस्तो घटना भयो ।’चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका के.सीले नेम्सबाट एमडी गरेका हुन् । उनको घर पश्चिम खलंगा भए पनि उनी पछिल्लो समयमा काठमाण्डौं सिफ्ट भएका थिए । भरतपुरमा भाडामा नै बसेर बिरामीको सेवा गर्दै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

बिशेष