नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । प्रहरी मुख्यालयले एक सूचना जारी गरी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा विज्ञापन खुलाएको हो ।

बिज्ञापन

विज्ञापन अनुसार प्रहरी निरीक्षकका लागि ६४ र प्रहरी सहायक निरीक्षक २५६ जना माग गरेको हो । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने उदेश्यसहित विज्ञापन खुलाएको हो ।

बिज्ञापन

आज एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ ।

बिज्ञापन

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने दुई पदका लागि भदौ ३० गतेदेखि असोज ३० गतेभित्र आवेदन दिन सकिनेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारहरुले अनलाइनमार्फत फारम भरेर तोकिएको स्थानमा बुझाउन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष