आयल निगमले माग्यो तहविहिनदेखि आठौं तहसम्मका ३५ कर्मचारी

नेपाल आयल निगमले तहविबिहन देखि आठौं तहसम्मका पदमा कर्मचामरी माग गरेको छ । निगमले प्रशासन,लेखा,प्राविधिक गरी ३५ कर्मचारी माग गरेको हो ।

बिज्ञापन

निगमले शुक्रबार सूचना जारी गर्दै प्रबन्धकदेखि टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो ।

बिज्ञापन

सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने निगमले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।