लाखलाई एक हजार कम घुस खाने इन्स्पेक्टरविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

घुससहित समातिएका नेपाल प्रहरीको साइबर ब्यूरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर भएको छ ।सुवेदी साइबर ब्युरो भोटाहिटीमा कार्यरत छँदा घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

सुवेदीले साइबर अपराध मुद्दा मिलाइदिन्छु भनी आरोपित व्यक्तिका दाजुसँग ९९ हजार रूपैयाँ घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको आरोप छ।

बिज्ञापन

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको टोलीले सुवेदीलाई घुस खाएको रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष