तीन डीआईजीको सरुवा,आचार्यलाई पुन मधेश प्रदेशमै

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ । मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा गरेको हो ।

बिज्ञापन

अधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेल आर्थिक अनियमितताको आरोप लागेपछि प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ।उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाबी छ।

बिज्ञापन

पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश प्रमुखको जिम्मा दिइएको छ। आचार्य यस अघि गृहमन्त्री रवि लामिछाने हुँदा पेलानमा परेको डीआईजी हुन । लामिछानेले ५ महिनामै मधेश प्रदेशबाट कर्णाली पठाएका थिए । गृहमन्त्री रमेश लेखकले फेरि मधेशै ल्याएका छन् ।

यस्तै डीआईजी राजेशनाथ बास्तोला भरतपुर तालिम शिक्षालय सरुवा गरिएको छ। उनी प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

बिशेष