कोलकाता,ल्हासा र ग्वान्जाउमा महावाणिज्यदूत नियुक्त

सरकारले तीन देशका लागि महावाणिज्यदूत नियुक्त भएका छन् । चीनका ल्हासा र ग्वान्जाउ र भारतको कोलकाताका लागि माहावाणिज्यदूत नियुक्त गरिएको हो ।

बिज्ञापन

गत महिना सरकारले ५९ वना सहसचिवहरुको सरुवा गर्दा तीन सहसचिवलाई परराष्ट्र मन्त्रालयमा खटाएको थियो । जसमा महावाणिज्यदूत नियुक्त गर्ने गरी सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला परराष्ट्रमा सरुवा भएका थिए ।

बिज्ञापन

गृहका प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्य,लक्ष्मी प्रसाद निरौला र विन्देश्वर प्रसाद लेखकलाई महावाणिज्यदूत नियुक्ति गर्ने गरी परराष्ट्र मन्त्रालयमा लगिएको थियो ।

कोलकातामा सहसचिव  आचार्य, ग्वान्जाउमा भरत खनाल र ल्हासामा लक्ष्मीप्रसाद निरौला नियुक्त भएका हुन् ।पूर्ववर्ती सरकारले यी निकायमा अर्जुन भण्डारी,नवराज ढुङ्गना,नारायण भट्टहरुलाई पठाउने तयारी गरेको थियो तर सरकार परिवर्तन हुँदा उनीहरु महावाणिज्यदूत बन्न पाएनन् । अर्जुन र नवराजलाई प्रदेशतिर खटाइएको छ भने भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा खटेका छन् ।

बिज्ञापन

महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

बिशेष