सशस्त्रका तीन एआइजीको सरुवा

मन्त्रिपरिषद्‌ बैठकले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ । भदौ १३ गतेको मन्त्रिपरिषद्‌ बैठकले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गरेको हो ।

बिज्ञापन

नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभागवाट कार्य विभाग, चन्द्र प्रकाश गौतमलाई मानवस्रोत विभागबाट सीमा सुरक्षा विभाग र बंशी राज दाहाललाई कार्य विभागवाट मानवस्रोत विभागमा सरुवा गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष