“म छु र पो संसार छ”

सधैँ जितेको छु, सधैँ जिताउछु।
न हार छ, न जित छ, सधैँ जितेको छु।
जसले जिताउँछ, उसैले जितेको छ।
कसले के भन्छ,कसले के भन्ला तेतातिर जादिन र गइन।

बिज्ञापन

आफु त सधै मनको कुरा सुन्छु अनि सुनाउछु।
त्येसैले त आफू जित्छु अनि जिताउँछु।

बिज्ञापन

न रिस छ। न डाहा छ मात्र केबल पवित्र मन छ।
मन भन्छु, सबैको जयहोस्,भलोहोस, कल्याणहोस।
म कसरि भन्न सक्छु,अरुको अकल्याणहोस ।
म भन्छु,मेरो पनि हितहोस, सबैको पनि हितहोस।
म म नै हो , म हुनुको अर्थ बेग्लै छ।

जब म बन्छु,तब त मैले सबैको कल्याण चाहान्छु।
यो पवित्र मन भन्छ,तिमीलाइ जति चोट आउँछ।
ति तिम्रा प्रगतिका पाइला हुन।
तिमी हडबढाउने काम नगर ।
तिमी हिडँ त हिँड,हिडाउने काम म गर्छु।
त्यसैले म भित्रको म नै बलियो भएर त छ।

बिज्ञापन

म भित्रको म ले जस्तो सुकै कठिनाइ आए पनि अगाडि बढाएको छ।
यदि म नै यो संसारमा रहिन , भइन भने।
संसार भएर पनि,म नहुनुको कुनै अर्थ हुँदैन।
म छु र पो संसार छ,संसार जस्तो लाग्छ।
त्यसैले त म छु र पो संसार छ । यो सुन्दर संसार छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष