बाग्मतीका ४० कर्मचारी सातौं तहमा बढुवा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेश हेटौंडाले प्रदेशका  ४० कर्मचारीलाई अधिकृतस्तर (सातौं) तहमा बढुवा गरेको छ ।

बिज्ञापन

बाग्मती प्रदेशभित्रका विभिन्न कार्यालयमा कार्यरत छैंटो तहका अधिकृतहरुलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको ८० पुस ९ गते प्रकाशित बढुवा सूचना अनुसार कार्यक्षमता मुल्यांकनका आधारमा १८ र जेष्ठता र कार्यसम्पादन मुल्याकनका आधारमा २२ गरी ४० जना छैंटौ तहका कर्मचारीहरुलाई सातौ तहमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा भएका  ४०अधिकृतहरु नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका हुन । उनीहरुलाई साउन २८ को समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको हो ।

अधिकृत सातौं प्रदेश प्रशासन सेवा

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष