चौथो सेट जित्यो भारतले

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा चौथो सेट भारतथले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।

बिज्ञापन

तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ ।  खेल अपराह्न पाँच बजे सुरु भएको हो । खेलको पहिलो सेट जितेको नेपालले तेस्रो सेट पनि जितेको छ । तर भारतले दोस्रो र चौथो सेट जितेपछि खेल पाँचौ सेटमा गएको छ । चौथो सेटमा नेपालले राम्रो टक्कर दिए पनि सेट जित्न सकेन ।

बिज्ञापन

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतले २–२ को बराबरी गरेका छन्। यो बराबरीसँगै खेल पाँचौँ सेटमा धकेलिएको छ। पाचौँ सेट १५ अंकको हुनेछ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष