सम्झनामा सधैसधैं

 

बिज्ञापन

आजकाल मेरा बाबा आमा।

बिज्ञापन

हरपल, हरक्षण आइरहन्छन् यादमा।

कहाँ गए बाबा मेरा, पथपथमा यादमा।।

बिज्ञापन

जब म हुन्छु एक्लै।
बाबा आमा भन्दै,
भकानिन्छ यो मुटु।
मन रुन्छ, आँखा आशु झर्छ ।

खोज्छ यो मनले।
बाबा हजुर कहाँ गयौ।
बाबा हुँदा, सक्दिन कि भन्ने काम।
सकिहाल्थे पहिले।

मेरा बाबा मेरा आँट, हिक्मत।
जोश,जागर सबै सबै थिए।
मेरा बाबा खोज्न ।
अब म, जाउ कहाँ।

खोजेर यदि पाउने भए।
जान्थे म अहिले।
प्रभु सँग बिन्ती,प्राथना छ।
मेरा बाबा पठाइ देउ अहिले।

 गिरी वन तथा भूसंरक्षण विभाग बबरमहल काठमाण्डौमा कार्यरत हुनुहुन्छ,उहाँ जीवन विज्ञानमा प्रशिक्षकका रुपमा समेत कार्यरत हुनुहुन्छ 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष