मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।

बिज्ञापन

एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।सरकारले भारतका लागि शंकरदाश वैरागी र चीनमा लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी गरेको छ । पूर्व मुख्यसचिवद्धय वैरागीलाई कांग्रेस र रेग्मीलाई एमालेले राजदूत बनाउन लागेका हुन् ।

बिज्ञापन

त्यस्तै आजको बैठकले चीन, अष्ट्रेलिया र रुसका राजदूतलाई फिर्ता बोलाउनेबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । चीनमा माओवादी र अन्य दुई देशमा नेकपा एकीकृत समाजवादीको कोटाबाट राजदूत नियुक्त गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्रीको राजीनामापछि नियन्त्रण बाहिर गयो अवस्था : तत्कालीन मुख्य सचिव अर्याल

रसुवामा डिब्बा दुर्घटना: एकको मृत्यु, एक घाइते

यस्तो छ जाँचबुझ आयोग समक्ष तत्कालीन गृहसचिव दुवाडीले दिएको बयान

ओली लेखकलाई ज्यान मुद्धा : यी हुन जाँचबुझ आयोगले डामेका प्रशासक,नेपाली सेना र प्रहरी अधिकारी

सुधन गुरुङको अनाधिकृत निर्देशनपछि चीन–नेपाल व्यापार प्रभावित, जाँच कडाइका कारण कन्टेनर चीनमै रोकिए

धन्यवाद ज्ञापन कार्यक्रमलाई शहरीका कर्मचारीहरुले विदाइ कार्यक्रम बनाइदिएपछि…

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

बिशेष