प्रहरीको अर्काे एसएसपीको महिला काण्ड छताछुल्ल

नेपाल प्रहरीका अर्काे हाकिम यौनकाण्डमा मुछिएर हेर्डक्वाटरमा तानिएका छन् । केही महिना अगाडिमात्र नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल यस्तै यौनकाण्डमा परेर जागिर नै गुमाएका थिए ।

बिज्ञापन

अहिले नेपाल प्रहरी संघीय कार्यालय पोखरामा कार्यरत एसएसपी दीपक रेग्मी महिलाकाण्डमा लागेर छानबिनमा तानिएका छन् ।

बिज्ञापन

एसएसपी दिपक रेग्मीले बागलुङमा लगाएको पिरती र गर्लफ्रेन्डसँग गरेको भिडियो वार्ता अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । भिडियो कुराकानी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको बुझिन्छ ।

टेलिफोन संवादमा उनीहरुको अन्तरंग सम्बन्ध छरपष्ट भएको छ । एसएसपी रेग्मीले ती महिलालाई भन्छन्,एक महिनामा एक पटक भेट हुन्छ,भेट कडा हुन्छ । अलि राम्री हुने ।

बिज्ञापन

गफै गफमा महिलाले पोखरामा अब एउटा ब्वाइफ्रेन्ड बनाउने कुरो गर्छिन् । रेग्मीले पनि आफूलाई अर्की एउटी गर्लफ्रेन्ड खोजिदिन अनुरोध गरेपछि महिलाले ‘मार्दिन्छु’ भन्छिन् र अरुसङ्ग लागेको थाहा पाएमा उनकै पेस्तोल थुतेर हान्ने चेतावनी दिन्छिन् ।

इमोसनल गफमा एसएसपीले महिलाको बहिनीलाई नै पट्याइदिने बताएका छन् । रेग्मीले अश्लिल शब्द बोलिरहँदा महिलाले ‘पट्याएको पट्यै’ भनेको सुनिन्छ ।
उनीहरुबीच १३ मिनेट ५० सेकेण्ड लामो संवाद अहिले सामाजिक सञ्जालमा छरपष्ट भइरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले निकट गिरी घुस खाएको आरोपमा अख्तियारबाट पक्राउ

आफू अनुकुलको उपसचिव लैजान मन्त्रीलाई आधा करोड घुस अफर गर्ने विचौलिया निलम्बित

अन्तिम समयमा विशेष छानबिन समिति नै विभाजित : सत्तापक्ष एकातिर,प्रतिपक्ष अर्काेतिर

गृहका १८ शाखा अधिकृत र ५ सुब्वाले सिंहदरबार छाड्न मानेनन

विदेशबाट आयात हुने सामग्रीहरूमा ‘नेपाल गुणस्तर’ अनिवार्य गरिने

“निजामती प्रशासनमा कोतपर्व” सार्वजनिक:- एक ऐतिहासिक पुस्तक विमोचन कार्यक्रममा बुद्धिजीवीहरूको उपस्थिति

प्रधानमन्त्रीको विदेश भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्दै

‘अडिओ’मा मुछिएका मन्त्री बलराम अधिकारीमाथि अख्तियारको निगरानी : बयान लिन खोज्दा अनुसन्धानमै ‘सकस’

बिशेष