प्रोत्साहन भत्ता र घरभाडा बढाइयोस् भन्दै कर्मचारीको माग

संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।

बिज्ञापन

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता र घरभाडा समयानुकूल बनाउन माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् ।

बिज्ञापन

हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ ।

साथै कर्मचारीहरूले कार्यालय समयभित्र मात्र संसद्का कामकारबाही सञ्चालन नहुने भएकाले अतिरिक्त समयमा काम गर्नुपर्ने र त्यसवापत् अतिरिक्त सुविधा पाउनुपर्ने माग पनि राखेका छन् ।

बिज्ञापन

यी लगायतका ११ बुँदे माग राखेर कर्मचारीहरू जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष