सोमबार सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)को उपलक्ष्यमा सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिज्ञापन

गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै सोमवार सार्वजिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

बिज्ञापन

सार्वजनिक विदाका दिन शैक्षिक संघसंस्था, बीमा, सेयर बजार, बैंक तथा वित्तिय संस्था बन्द हुनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

सचिव पुष्करको चेतावनी : “बेरुजु हटाउने हो भने विकासको गति ठप्प हुन्छ”

चार सहसचिव सचिवमा बढुवा सिफारिस

५९४ कर्मचारीले नयाँ नियुक्ति पाउँदा ३५२६ को सरुवा,१२० जना बढुवा

बिशेष