अकस्मात राजश्व अनुसन्धान विभागमा किन पुगे कृष्णहरि ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्कर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभागमा पुगेका छन् । उनी दिँउसो १ बजेतिर अनुगमनका लागि भन्दै राजश्व अनुसन्धान विभाग,पुल्चोकमा पुगेका हुन ।

बिज्ञापन

राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ । उक्त विभाग हेर्ने जिम्मेवारी अहिले कृष्णहरि पुष्करको काँधमा छ । उनी अनुगमनका लागि भन्दै विभागमा पुगेका हुन ।यस अघि अर्थ मन्त्रालय मातहत रहेको विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा छ । त्यहाँका डिजी नवराज ढुंङ्गना हालैमात्र सरुवा भएर परराष्ट्रमा पुगेका छन् भने विभागको नयाँ डिजीका रुपमा चक्र बूढा भित्रिएका छन् ।

बिज्ञापन

विभागका अधिकारीहरुका अनुसार,यहाँ पहिलो पटक सचिवले पाइला टेकेका हुन । यस अघि कुनै पनि सचिव विभागमा पुगेका थिएनन् । मातहतका कार्यालय कसरी चलिरहेको छ । विभागका समस्या के कस्ता छन् भन्ने बुझ्नका लागि सचिव पुष्कर पुल्चोक पुगेका हुन ।

सात जना निर्देशकको दरबन्दी रहेको विभागमा तीन निर्देशक रिक्त रहेको छ । १२ महिनादेखि उपमहानिर्देशक पदपूर्ति हुन सकेको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष