कुपण्डोलमा एकाबिहानै बीवाईडी गाडी दुर्घटना

ललितपुरको कुपण्डोलमा एकाबिहानै विद्युतीय कार दुर्घटना भएको छ। शनिबार बिहान बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल छन्। उनी प्रहरी प्रभाग कोपुन्डोलको नियन्त्रणमा छन्।

बिज्ञापन

प्रहरी प्रभाग कोपुन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल नै भाँच्चिएको छ।’पोल नै भाँचिएको छ, विद्युत् सेवा पनि अवरूद्ध छ,’ उनले भने।

प्रहरीका अनुसार कार मोड्ने बेलामा दुर्घटना भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

बिशेष