आमा

आमा हुन सूर्यको प्रकाश र चन्द्रमाको शीतलता,

बिज्ञापन

आमा हुन सधै र सबैका लागि प्रणेता र देउता ।

बिज्ञापन

आमाको दूध अमृत धारा, यो पौष्टिक आहारा,

जस्तोसुकै परिस्थितिमा आमा नै हाम्रो सहारा।

बिज्ञापन

आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन,

अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन ।

आमाको हुँदैन कुनै जात, पुऱ्याउँदैन कुनै आघात ।

आमाले कहिल्यै गर्दैनन् छोराछोरीसित पक्षपात ।

आमा छन् सर्वत्र, बनाउँछन् छोराछोरीको चरित्र ।

आमाले नै बनेका छन् यी धर्ती सुन्दर र पवित्र।

आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन,

अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन ।

आमाबाट सृष्टिको सुरु, छोराछोरीको पहिलो गुरु ।

आमाबाट सन्तानले पढ्न, लेख्न र बोल्न गर्छन् सुरु।

आमा विना त हुँदैन कसैको सफल र सार्थक जीवन,

अनि त आमा विना छैनन् संसारमा कुनै ठूलो धन ।

आमा हुन् सृष्टिको आधार, मधुरता र मातृत्व अपार,

आमा हुन् दया, क्षमा र करुणाको सागर शृंगार।

लेखक राकेश कुमार रसिक

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष